Loading... आजः ४ बैशाख २०८३, शुक्रबार । Friday 17th April 2026
ताजा खबर
  

आजको राशिफल

मेषः धन वस्त्रादिको लाभ हुँदा मन खुसी हुनेछ ।

वृषः कुटुम्ब तथा आफन्तजनसँगको विवादले मन खिन्न हुनेछ

मिथुनः खेल तथा मनोरञ्जनका कारण आनन्द महसुस हुनेछ ।

कर्कटः अपमानित हँुदा मानसिक चिन्ताले सताउनेछ ।

सिंहः अतिथिको सेवा गर्ने अवसर प्राप्त हुन सक्छ ।

कन्याः विशिष्ट व्यक्तिको सहयोगले काम बन्नेछ ।

तुलाः विदेशको यात्रा गर्ने मौका आउन सक्छ ।

वृश्चिकः स्वास्थ्यमा समस्या देखा पर्न सक्नेछ ।

धनुः आमा दिदी–बहिनीहरूको सहयोगले काममा सफलता मिल्नेछ ।

मकरः उद्योगका कार्य गर्नलाई जोश जाँगर बढ्नेछ ।

कुम्भः पारिवारिक बेमेलका कारण चिन्ताले सताउनेछ ।

मीनः उदररोगले सताउँदा आर्थिक नोक्सानी बेहोर्नुपर्नेछ ।