Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

कर्णालीमा थपिए ३७ संक्रमित

सुर्खेत ।
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ३७ जना कोरोनाका संक्रमित थपिएका छन् । कर्णाली प्देश सामाजिक विकास मन्त्रालयको स्वासथ्य सेवा महाशाखाले दिएको जानकारी अनुसार प्रदेश अस्पताल÷ पशुपक्षी रोग अन्वेषण प्रयोग शालामा गरिएको परीक्षणमा २९, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा १ दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा ७ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा ९ जना निको भएर डिस्चार्ज भएका छन् ।