Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो

सुर्खेत ।
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार नाघेको छ । कोरोना भाइरसको संक्रमणको कारण मंगलबार २० जनाको ज्यान गएपछि मृतकको संख्या १ हजार ४ पुगेको हो ।