Loading... आजः ७ असार २०८३, आईतवार । Sunday 21st June 2026
ताजा खबर
  

गजल

आफ्नो बारेमा आफैले सधै नै भनि रहनु पर्दैन।

आफन्तसंगआफै कहिल्यै खास बनि रहनु पर्दैन।।

विक्रम शिशिर
सिमानाका जंगी पिलर सारिन्छ, रात निंदाउन।
चाल पाएर पनि सधै नपाए झै गरी रहनु पर्दैन।।
मरेर बांचे वा बांचेर मरेको अभिनय गरेका हुन्।
अधिकांश मानिस मर्छन् र त मरी रहनु पर्दैन ।।
बेरोजगारले रोजगार पाए देखि ,भोलि बाट नै।
युवाहरु लाई मेची र महाकाली तरी रहनु पर्दैन।।