Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

सिम्तालीको अध्यक्षमा ललित सिंह

सुर्खेत ।
सिम्ताली एकता समाजको अध्यक्षमा ललित सिंह ठकुरी सर्वसम्मत चयन भएका छन् । संस्थाको सातो साधारण सभाले ठकुरीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

Image may contain: 5 people, including Dhurba Singh Thakuri, people sitting and indoor
संस्थाको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा लक्ष्मी बिसी सचिवमा थुमान अधिकारी सहसचिवमा विनोद हमाल र कोषाध्यक्षमा भावना घर्ती चयन भएका छन् । यसै गरि सदस्यहरुमा ज्योती सिह ठकुरी र सोमिता सिह ठकुरी चयन भएका छन् ।

Image may contain: 3 people, including Dhurba Singh Thakuri and Bishnu Mahatara

Image may contain: one or more people