Loading... आजः ४ असार २०८३, बिहीबार । Thursday 18th June 2026
ताजा खबर
  

कर्णालीका सामाजिक विकास मन्त्रीलाई कोरोना संक्रमण

सुर्खेत ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई कोरोना पोजेभिट पुष्टि भएको छ । उहाँमा कोरोना पुष्टि भएपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले एक विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।