कर्णालीका सामाजिक विकास मन्त्रीलाई कोरोना संक्रमण
- 1.9Kshares
- Viber
- Facebook Messenger
सुर्खेत ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई कोरोना पोजेभिट पुष्टि भएको छ । उहाँमा कोरोना पुष्टि भएपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले एक विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।
- Total: 1.9K
- Viber
- Facebook Messenger