Loading... आजः १६ चैत्र २०८०, शुक्रबार । Friday 29th March 2024

साहित्यकार संकेतको ‘अफगानी रणमैदान’ विमोचित

सुर्खेत ।
साहित्यकार केदार संकेतको अफगानी रणमैदान एक भव्य कार्यक्रमका बीच काठमाडौंमा विमोचन भएको छ । लेखक केदार संकेतको युद्ध साहित्य रणमैदान काठमाडौंमा वरिष्ठ साहित्यकार रोचक घिमिरले विमोचन गर्नुभएको हो ।

May be an image of 5 people, people standing and indoor
संकेतका आफै जलेको देश कविता संग्रह, एथेन्सको झरी, हाइकु संग्रह संकेतका कविता कविता संग्रह अफिम फूल्ने देश, यात्रा स्पर्शलगायतका कृतिहरु प्रकाशि छन् । यसैगरि सुप्रभा पुरस्कार, त्रिमुीर्त पदक लगायत विभिन्न सम्मान तथा पुरस्कारहरु उहाँले प्राप्त गरिसक्नु भएको छ ।

May be an image of text that says 'अफशानी रणमैदान 1EE रजमेजान सादर निम्तो! केदार सड्डेतद्दारा लिखित पुस्तक अफगानी रणमैदानको सार्वजनिक एवं अन्तरसंवाद कार्यक्रममा यहालाई सादर निम्तो છ! मिति २०७७ फागुन २६ गते, बुधबार समय बिहान ९:०० बजे स्थान :सिद्धार्थ कटेज, तिनकुने काठमाडौ केदार केदारसड्ेत्त Sangri~La BOOKS'
आत्मपरक आख्यान अफगानी रणमैदान उहाँको आठौ कृति हो । प्रा.डा. कुमार कोइरालाले कृतिको समीक्षा गर्नुभएको थियो । विमोचन कार्यक्रममा विभिन्न साहित्यकारहरुको उपस्थिति रहेको थियो ।