Loading... आजः ६ भाद्र २०८३, शनिबार । Saturday 22nd August 2026

स्थायी कमिटी बैठक सकेलगत्तै प्रधानमन्त्री ओली शीतल निवासमा

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली एमाले स्थायी कमिटी बैठक सकेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नु भएको छ । स्थायी कमिटि वैठकमा बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नो तर्फको उम्मेदवारको जित सुनिश्चित गर्नेगरी छलफल अगाडि बढाउने निर्णय गरेको छ।

स्थायी कमिटि बैैठकमा वैशाख २७ गते विश्वासको मत लिने घोषणा गरेका ओलीले हिजो प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापतिसहित ६ शीर्ष नेताहरुसँग संवाद गर्नु भएको थियो ।