आजको राशीफल
आज मिति २०७७ भाद्र २२ गते आश्विन कृष्ण पितृपक्ष सोमबार, पञ्चमी तिथि सूर्योदय ५ः४६ ,सूर्यास्त १८ः१६, पञ्चमी श्राद्धम्, निजामती सेवा दिवस ।
मेष : साथीभाइहरूसँग रमाइलो गर्ने अवसर मिल्न सक्छ ।
वृषः आर्थिक कारोबारमा विवाद पर्न सक्छ ।
मिथुन : अतिथिको सेवा गर्ने मौका मिल्न सक्छ ।
कर्कट : काममा सफलता प्राप्त हुने योग छ ।
सिंहः राज्यको पक्षबाट भयको सामना गर्नुपर्ला ।
कन्याः खानामा अरुचि हुँदा स्वास्थ्यमा समस्या हुन सक्छ ।
तुला : यात्राको अवसरले मन प्रसन्न हुनेछ ।,
वृश्चिक : मानसम्मान प्राप्त पाउने योग छ ।
धनु : स्वजनबाट धोका पाउँदा मनमा अशान्ति हुनेछ ।,
मकरः विशिष्ट व्यक्तिहरूको सहयोग मिल्नेछ ।
कुम्भ : अनावश्यक धन खर्च हुँदा मन खिन्न हुन सक्छ ।
मीन : अध्ययन अध्यापनको क्षेत्रमा रुचि बढ्नेछ ।







