Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

वान प्लस ब्राण्डको मोवाइल सुर्खेतमा विक्रीवितरण सुरु

सुर्खेत ।
वान प्लस ब्राण्डको मोवाइल कम्पनीले उत्पादन गरेको नयाँ मोवाइल सुर्खेतबाट समेत विक्रीवितरण भएको छ । आकर्षक फिचरहरु भएको मोवाइल सुर्खेतका ग्राहकहरुको रोजाईमा पर्ने भएकाले पनि यो मोवाइल सुर्खेतमा भित्र्याएको सुर्खेतका लागि आधिकारिक डिलर देउती कम्यूनिकेशन एण्ड जनरल अर्डर सप्लायर्स सुर्खेतले जनाएको छ । उक्त ब्राण्डको एन २० एसई मोडल सुर्खेतमा विक्री वितरण सुरु भएको छ ।

No description available.
आज एक औपचारिक कार्यक्रमको आयोजना गरेर मोवाइलको विक्री वितरण सुरु गरेको प्रो. पोषण खरेलले बताए । आकर्षक फिचरहरु भएको उक्त मोवाइलको मूल्य २३ हजार ४ सय ९९ रहेको छ ।

No description available.

No description available.

No description available.