आजको राशीफल
मेष : धन आर्जन हुँदा मनमा हर्ष बढ्नेछ ।
बृष : विविध कारणले धनको नाश हुनेछ ।
मिथुन : रोग तथा भयवाट मुक्त हुँदा आनन्द प्राप्त हुनेछ ।
कर्कट : आफन्तहरुसँग विवाद बढ्ने हुँदा सतर्क रहनुहोला ।
सिंह : आकस्मिक धन लाभ हुनेछ ।
कन्या : कार्य सिद्धि तथा मान सम्मान पनि प्राप्त हुनेछ ।
तुला : विभिन्न शीर्षकमा धन नाश हुनेछ ।
वृश्चिक : रोगले सताउनेछ, खानपिनमा रुचि नहोला ।
धनु :आरामदायी समय छ, मिष्ठान्न भोजन मिल्नेछ ।
मकर : रोगबाट मुक्ति तथा घरपरिवारको सहयोग मिल्ला ।
कुम्भ ः कार्यमा अवरोध तथा धनको नाश पनि हुनेछ ।
मीन ः पेटको समस्या बढ्नाले मानसिक चिन्ता पनि बढ्नेछ ।







