Loading... आजः १३ आश्विन २०८३, मंगलवार । Tuesday 29th September 2026

थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ |

पछिल्लो २४ घण्टामा थप ३०९३  जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा  १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १७०२ उपत्यकाका छन् ।