Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

तीन जुवाडे पक्राउ

 सुर्खेत
जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जुवाडे पक्राउ गरेको छ । नगद ३४ हजार सहित जुवाडेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर ९ का कालि प्रसाद शाक्य सोही ठाउँका बल बहादुर राना र दान बहादुर गुरुङ्ग भएको प्रहरीलदे जनाएको छ ।
उनीहरुलाई विशेष सूचनाका आधारमा कालीप्रसाद शाक्यको घरबाट पक्राउ गरिएको हो । खालबाट रू। ३४५००।( ९ चौतिस हजार पाँचसय रुपैया० सहित नियन्त्रणमा लिई आबश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।