Loading... आजः ११ भाद्र २०८३, बिहीबार । Thursday 27th August 2026

जेसिवी पल्टिदा सहचालक घाइते

कृष्ण प्रसाद अधिकारी
आसाढ २२ दुल्लु दैलेख

खानेपानी आयोजनाको पाइप लाइन खन्ने क्रममा जेसीवी पल्टीदा दैलेख राकम भर भएका सहचालक ललित शाही घाइते भएका छन ।
बार्तडी खानेपानी आयोजनाको लाइन पाइप लाइन खन्ने क्रममा दैलेखको दुल्लू नगरपालिका वडा नं. ७ को बाँके गैरामा जेसिवि पल्टिदा सहचालक घाइते भएका हुन ।

जेसिवि चालक पानी खान गएको बेला सहचालकले जेसिवि चलाउँदा मनिसा एसएस कन्ट्रक्सन दुल्लुको जेसीबी पल्टेको हो । घाइते सहचालकलाई दुल्लू अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुल्लूले जनाएको छ ।