Loading... आजः २५ आश्विन २०८३, आईतवार । Sunday 11th October 2026

किन गुमनाम हुदैछिन् गायिका बाला भट्टराई ?

काठमाण्डौ । आवाज ओज पुर्ण अनि एक कालजयी गित मान्छेले मान्छे लाइ किन ताकेर निसाना।

समसामयिक गित अनि त्यो गितकी गायिका बाला भट्टराई अहिले कहाछिन के गर्दैछिन किन संगीत क्षेत्र मौन किन त्यस्तो कालजयी गितकी गायिका गुमनाम छे?

आज एक गुमनाम गायिका ले आफनी आमालाइ सम्झेर गित गाएकी छ ।

जो कसैलाई यो गितले छुन्छ। मनमा आमाको ममता छल्किन्छ। अहिले लाइ यति नै ।