Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

पत्रकार श्रीमती संघ गठन

धनगढी, १७ माघ ।

कैलाली जिल्लामा कार्यरत पत्रकारहरुका श्रीमतीहरु संगठित भएका छन ।

आज धनगढीमा भएको भेलाले पत्रकार श्रीमती संघ गठन गरेको हो । संघको अध्यक्षमा भुवन जोशी, उपाध्यक्षमा मनिषा जोशी, सचिवमा निर्मला खड्का, कोषाध्यक्षमा शारदा क्षेत्रीलाई चयन गरिएको छ ।

16441290_1547104745319498_1595463761_n

भेलाले सदस्यमा दुर्गा भट्ट, कलावती चन्द, सुजा पोख्रेल, निर्मला जोशी र टिका पौडेललाई चयन गरेको छ । भेलाले निर्मला बागचन्द र लोग्शरी कुँवरलाई संरक्षकमा चयन गरेको छ ।

 स्रोत : कोशेलीन्यूज डटकम