Loading... आजः २९ आश्विन २०८३, बिहीबार । Thursday 15th October 2026

मुक्तक – रीता घरी मगर ‘ॠतु’

पोहोर परारभन्दा यो साल अझै खास हुनेछ

नयाँ बर्षमा नयाँ कार्यको शिलान्यास हुनेछ ।

नयाँ मोडमा उभिनेछ समाज अनि देश पनि,

यो बर्ष साँच्चै अविस्मरणीय इतिहास हुनेछ ।।