गेडि -घनश्याम राना ऋतु
हजारौमा एउटा , तिमी नै हो चुनेको।
देखिरन्थे सपना, दिलै भित्र थुनेको।
भिरैमा,)२
न पारे मलाई पिरैमा।
गेडी २
सुन चाँदि हिरामा, रैछ मन गडेको।
छक्क परे आफैमा, कुरा रैछ चलेको।
चक्कर )२
जिन्दगीमा लाग्यो ठक्कर ।

हजारौमा एउटा , तिमी नै हो चुनेको।
देखिरन्थे सपना, दिलै भित्र थुनेको।
भिरैमा,)२
न पारे मलाई पिरैमा।
गेडी २
सुन चाँदि हिरामा, रैछ मन गडेको।
छक्क परे आफैमा, कुरा रैछ चलेको।
चक्कर )२
जिन्दगीमा लाग्यो ठक्कर ।