Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

गेडि -घनश्याम राना ऋतु

हजारौमा एउटा ,  तिमी नै हो चुनेको।

देखिरन्थे सपना,  दिलै भित्र थुनेको।

भिरैमा,)२

न पारे मलाई पिरैमा।

गेडी २

सुन चाँदि हिरामा, रैछ मन गडेको।

छक्क परे आफैमा,  कुरा रैछ चलेको।

चक्कर )२

जिन्दगीमा लाग्यो ठक्कर ।