Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

आजको राशीफल

मेषः आय आर्जनको क्षेत्रमा सफलता, वस्त्रादिको सुख प्राप्त हुनेछ ।

बृषः आफन्तसँग विवाद हुनाले मन खिन्न हुनेछ ।

मिथुनः नयाँ कर्यमा सफलता मिल्नाले आनन्द होला ।

कर्कटः गर्न लागेका कार्यमा अवरोध उत्पन्न हुनेछ ।

सिंहः स्वादिष्ट भोजन प्राप्त हुने योग छ ।

कन्याः विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ ।

तुलाः राज्यपक्षवाट सहयोग नहुँदा मन अशान्त हुनेछ ।

वृश्चिकः आर्थिक संकट हुनाले मनमा चिन्ता बढ्नेछ ।

धनुः  महिलाको सहयोगले काम सफल हुनेछन् ।

मकरः स्वास्थ्यमा समस्या भएता पनि धन आर्जन हुनेछ ।

कुम्भः घर परिवार तथा आफन्तसँग मतभेदको स्थिति आउनेछ ।

मीनः स्वजनमा विवादकाकारण मानसिक चिन्ता बढ्नेछ ।