आजको राशिफल
मेष : विजय प्राप्त हुनेछ । मित्रको सहयोगले महत्वपूर्ण काम बन्नेछ ।
वृष : अध्ययन-अध्यापनमा रुचि जाग्नेछ । उत्साह बढ्नेछ ।
मिथुन : भय उत्पन्न हुनेछ । मानसिक चिन्ताले सताउनेछ ।
कर्कट : व्यापार व्यवसायबाट लाभ मिल्नेछ । पदोन्नति हुनेछ
सिंह : कुरा काट्नेहरू सक्रिय हुनेछन् । द्विविधा बढ्नेछ ।
कन्या : सम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
तुला : मिष्ठान्न भोजन मिल्नेछ । प्रतिष्ठा बढ्नेछ ।
वृश्चिक : प्रियजनसँग भेट हुनेछ । आम्दानीको स्रोत फेला पर्नेछ ।
धन :आफन्तको सहयोगले महत्वपूर्ण काम बन्नेछ । शान्ति मिल्नेछ ।
मकर : वैदेशिक यात्रा हुनेछ । अधुरा काम बन्नेछ ।
कुम्भ : स्वास्थ्यमा गडबडी हुनेछ । विरोधीहरू प्रशंसा गर्न थाल्नेछन् ।
मीन : सवारी साधन किनबेच गरिनेछ । अर्थ प्राप्ति हुनेछ ।







