Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

आजको राशीफल

आज मिति २०७७ भाद्र  २२  गते आश्विन कृष्ण पितृपक्ष सोमबार, पञ्चमी     तिथि सूर्योदय ५ः४६ ,सूर्यास्त १८ः१६, पञ्चमी श्राद्धम्, निजामती सेवा दिवस ।

मेष :  साथीभाइहरूसँग रमाइलो गर्ने अवसर मिल्न सक्छ ।

वृषः आर्थिक कारोबारमा विवाद पर्न सक्छ ।

मिथुन : अतिथिको सेवा गर्ने मौका मिल्न सक्छ ।

कर्कट : काममा सफलता प्राप्त हुने योग छ ।

सिंहः राज्यको पक्षबाट भयको सामना गर्नुपर्ला ।

कन्याः खानामा अरुचि हुँदा स्वास्थ्यमा समस्या हुन सक्छ  ।

तुला : यात्राको अवसरले मन प्रसन्न हुनेछ ।,

वृश्चिक : मानसम्मान प्राप्त पाउने योग छ ।

धनु : स्वजनबाट धोका पाउँदा मनमा अशान्ति हुनेछ ।,

मकरः विशिष्ट व्यक्तिहरूको सहयोग मिल्नेछ ।

कुम्भ : अनावश्यक धन खर्च हुँदा मन खिन्न हुन सक्छ ।

मीन : अध्ययन अध्यापनको क्षेत्रमा रुचि बढ्नेछ ।