Loading... आजः १५ बैशाख २०८३, मंगलवार । Tuesday 28th April 2026
ताजा खबर
  

शिक्षा क्याम्पसमा क्रान्तिकारीको समिति गठन

सुर्खेत ।
सुर्खेतको शिक्षा क्याम्पसमा अखिल (क्रान्तिकारी) को समिति गठन गरिएको छ । एक भेलाले ३१ सदस्यीय पदाधिकारी सहित समिति गठन गरेको हो ।

भेलाले हिक्मत शाहीलाई अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा टेकेन्द्र शाही, सचिवमा तपेन्द्र सलामीमगर, कोषाध्यक्षमा लला न्यौपाने (शाही) सहसचिवमा प्रमिला सुवेदी र कृष्ण प्र न्यौपाने चयन भएका छन् । ।