Loading... आजः ६ बैशाख २०८१, बिहीबार । Thursday 18th April 2024

गेहेन्द्र दहालको चुनावी घोषणा पत्र सार्वजनिक

सुर्खेत
४ वैशाख २०७४ |

गेहेन्द्र प्रसाद दहाल

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख मेयर पदमा स्वतन्त्रको रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएका गेहेन्द्रप्रसाद दहालले सुर्खेतस्थित सबै राजनीतिक दलभन्दा अगाडि आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गर्नु भएको छ । रफत सञ्चार क्लब सुर्खेतको आयोजनामा भएको साक्षात्कार कार्यक्रममा उहाँले आफ्नो घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणा पत्र सार्वजनिक गर्दै उहाँले भन्नुभयो – भूमिहिनहरुका लागि तयार भएका लालपूर्जा बाँड्ने हिम्मत कसैले गरेका छैनन् । अब ती लालपूर्जा बाँड्नका लागि मैले हिम्मत गर्छु । समृत वीरेन्द्रनगर ः नयाँ सोच र परिकल्पनामा आधारित भएर उहाँले प्रस्तुत गर्नु भएको घोषणा पत्रको पूर्ण पाठ :