Loading... आजः ३० कार्तिक २०८२, शनिबार । Saturday 15th November 2025
ताजा खबर
  

चर्चित गायिका लेडी गागाको पहिरनले छोपेन बक्षस्थल

एजेन्सी । हलिउडकी चर्चित गायिका हुन् लेडी गागा । उनको स्वरका फ्यान करोडौ छन् ।

तर, लेडीको पहिरन सधै नै विवाद र चर्चामा रहेको पाइन्छ ।

लेडीले शुक्रबार बिहानै एक यस्तो पहिरन लगाएर बाहिर निस्किइन्, जुन हेर्दा अचम्म लाग्दो थियो ।

सधै आफ्नो बक्षस्थल आधा शो गर्दै हिड्ने यी गायिकाको यसपटक भने अन्डरबुब देखिएको थियो ।

माथिल्लो भाग सबै छोपेपनि लेडिले अन्डरबुब शो गरिन् ।

३० बर्षकी यी गायिकाको फेसन शैली रोचक त थियो नै, धेरैको ध्यान तान्ने खालको पनि थियो ।

हुनत, लेडीले न्यूड फोटो नै सार्वजनिक गरिसकेकी छिन् ।