Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

जन्मजयन्तिकाे अवसरमा जुमबाट सिर्जना

बाँके ।

अादिकवि भानुभक्त अाचार्य काे २०८ अाै जन्मजयन्ति काे अवसरमा जुमबाट सिर्जना र भानु विमर्श कार्यक्रम नेपाल भित्र र देश बाहिरका साहित्कार हरुबाट विभिन्न रचना बाचन गरियकाे थियाे उक्त कार्यक्रमकाे अध्यक्षता विस्वनेपालि साहित्य महासङ्ध नेपाल शाखाकि अध्यक्ष कल्पना पाैडेलले गर्नुभयकाे थियाे ।

No description available.

\प्रमुख अतिथि वरिष्ट भाषाविद प्रा डा श्री टंकप्रसाद न्याैपाने,विशिष्ट अतिथि विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू,महासचिब सुनिता राई,अतिथि ऋषिराम सापकाेटा र चरित्रा साह,केन्द्ले अादिकवि भानुभक्तकाे बारेमा अाफ्ना धारणाहरु राख्नुभयकाे थियाे।विनेसाम नेपाल शाखाका उपाध्यक्ष केवि पाैडेलले स्वागत मन्तब्य राख्नुभयकाे थियाे भने कार्यक्रमकाे सन्चालन महासचिव अम्विका याम्फु ले गर्नुभयकाे थियाे।कार्क्रममा 20 जनाले अाफ्ना रचना बाचन गरेका थिय।