Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

सुर्खेतमा ठूलो हावाहुरीसहित वर्षात मतदान प्रभावित

सुर्खेत ।
स्थानीय तहको निर्वाचन २०७९ को दिन (आज) उत्साहजनक अवस्थामा मतदान भइरहेको बेला एक्कासी दिउँसो २ बजे ठूलो हावाहुरीसहित पानी परेपछि मतदान प्रभावित भएको छ ।

मौसम विज्ञान विभागले हावाहुरी सहित वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाइएको भएपनि थेग्नै नसक्ने गरी हावाहुरी आउँदा मतदान कार्य समेत प्रभावित भएको छ ।

No description available.

 

No description available.