
सुर्खेत । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विजयादशमी २०८२ सँग सम्बन्धित विभिन्न देशको लागि शुभ साइतहरु सार्वजनिक गरेको छ । समितिको आज विश्व ज्योतिष महासंघको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौँमा बसेको बैठकबाट निर्णय गरि विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकोले तिथ्यादिको स्थानीयमान अनुसार पर्वहरु मनाउनु पर्ने शास्त्रीय मान्यता रहेको हुँदा सोही देशको स्थानीय समय अनुसार शुभ साइतहरु सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो । समितिले काठमाडौँ नेपाल, दिल्ली भारत, न्युयोर्क अमेरिका, फ्र्याङ्कर्फट केन्टुकी अमेरिका, वोवेन्स्वोरो केण्टुकी अमेरिका, डल्लास टेक्सास अमेरिका, वासिङ्गटन डिसि, क्यालिफोर्निया अमेरिका, टोरेण्टो क्यानडा, भ्यानकुभर क्यानडा, टोकियो जापान, सिड्नी अष्ट्रेलिया, […]
लोकप्रिय इन्टरनेट सेवा प्रदायक भायानेटले यस वर्षको दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकहरुका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। प्रत्येक वर्ष दशैंमा विशेष योजना ल्याउने भायानेटले यसपटक अझै ठूलो अफर ल्याएको जनाएको छ। यो दशैंमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन्। यस अफर अन्तर्गत रु. ३,००० पर्ने मेस राउटर रु. ५०० छुटसहित रु. २,५०० मा उपलब्ध हुनेछ। त्यस्तै, रु. १०,७४९ पर्ने डूअल ब्याण्ड फोन जेडटिई नुबिया ए३६ छुटसहित रु. ८,2९९ मा पाइनेछ। साथै, ४३-इन्चको हिमस्टार स्मार्ट टिभी रु. २७,९९९ मा किन्न सकिनेछ। यससँगै, रु. ८,४०० माथि इसेवा एप […]
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वीरेन्द्रनगरको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टिको तर्फबाट केन्द्रिय उपाध्यक्ष मुकुन्दश्याम गिरिले उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमवार उम्मेदवारी दर्ता गरेका गिरिले बुधवार सुर्खेतको गणेश मन्दिरमा भ्रष्टाचार नगर्ने कसम खाएर आफ्नो चुनावी अभियान सुरु…
यतिबेला देश प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा होमिएको छ । केही दिन अगाडि दशैं अनि त्यसको १५ दिन पछि तिहारको रमझम सकिन साथ निर्वाचनको माहोल निकै तातिन थालेको छ ।…